करिश्माको सामाजिक पाटो ( भिडियो सहित)

29 August, 2017 20:46 | अन्तरवार्ता | comments | 184950 Views

नेपाली चलचित्र क्षेत्रकी सदाबाहर नायिका तथा नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले तेस्रो लिङ्गी समुदायले आफ्नो अधिकार प्राप्तिको लागि गरिरहेको संघर्षको सरहाना गर्ने बताउनुभएको छ ।

उहाँले नेपाल जापान डट कमसँगको कुराकानीमा धर्म शास्त्रमा अर्धनरेश्वर मानिएको तेस्रो लिङ्गी समुदायलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

हिन्दु नारीहरुको महान् पर्व तीजको अवसरमा नील हिरा समाजले आयोजना गरेको तीज बिशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुग्नुभएकी करिश्माले चाडपर्व मान्न पाउने मानव जातिको अधिकारलाई सबैले प्रयोग गर्न पाउनुपर्ने बताउनुभएको हो ।

समाजले तेस्रो लिङ्गी भनेर घृणा गर्ने गरेको समुदायको कार्यक्रममा हौसला बढाउन पुग्नु करिश्माको महानता नै हो भन्दा फरक नपर्ला । करिश्मासँग हामीले सो कार्यक्रमको अवसरमा गरेको कुराकानी यो भिडियोमा

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!