नरेश भण्डारी नरेश भण्डारी

  • नरेश भण्डारी
  • नरेश भण्डारी
  • नरेश भण्डारी
  • नरेश भण्डारी
  • नरेश भण्डारी
  • नरेश भण्डारी

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

31 March, 2018 17:15 | प्रदेश , प्रदेश ६ | comments | 32400 Views

नरेश भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताउनुभएको छ ।

रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार कर्णाली आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताउनुभयो ।

कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उहाँले भन्नुभयो, “कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।”

अर्काे प्रसंगमा उहाँले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोधसमेत गर्नुभयो । कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खांँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचालझरनाको प्रचारका लागि काम गर्न आग्रह गर्नुभयो ।

कर्णालीमा अपराधी र भ्रष्टाचारीका दिनगन्ती सुरू भएः मुख्यमन्त्री शाही

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नरेश भण्डारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More