कलाकारको काम अभिनय मात्रै हैन- अब देश पनि बनाउने

18 April, 2017 15:20 | अन्तरवार्ता

cover-3-actors

कलाकार दम्पत्ति धुर्मुस सुन्तलीको एकीकृत बस्ती निर्माण अभियानले नेपाली चलचित्र कलाकारहरुले अब देश बनाउन आफूहरु पनि अघिसर्ने बताएका छन् ।

बर्दिबासमा बस्ती हस्तान्तरणमा पुगेका चलचित्र नायकहरुले अब अभिनय मात्र हैन आआफ्नो हैसियत अनुसार देश निर्माणमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

नायक सरोज खनालले त यो देशको विकास अब नेताहरुबाट सम्भव नभएको भन्दै नेपाली जनता एकजुट भएर धुर्मुस सुन्तलीले बस्ती बनाए जस्तै देश बनाउन अघि सर्नुपर्ने र आफू त्यो अभियानमा लाग्ने बताए ।

नायक खनालसंगै अर्का नायक शिव श्रेष्ठ र निर्माता, निर्देशक तथा नायक आकाश अधिकारीसंग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत छ-

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More