Tuesday 30, May 2017
नेपाली समय: 03:00:09
जापानी समय: 06:15:09

कल्पनै नगरेको सफलता पाउँदा धेरै खुशी छु-नविन पौडेल (भिडियो )

13 February, 2017

भावना पाठक-नेपाली लोक तथा दोहोरि गीतको क्षेत्रमा नविन पौडेल एक परिचित नाम हो | स्टेज र स्टुडियोमा उत्तिकै रुचाएको गायकका रुपमा पनि उनलाई चिनिन्छ |

nabin-paudel

धेरै गीत संगीत सिर्जना गरेका उनले प्राय गीतमा आफ्नै आवाज हाल्ने गरेका छन | आवाजमा मिठास र सिर्जनामा दम भएका कारण उनि हिजो देखि आज सम्म सबैको मनमा बस्न सफल भएका छन |

सानै देखि गीत गाउन सुरु गरेका उनले पहिले जानी नजानी गाउन थाले | गाउ घरमा पूजा-आजामा गाउथे मेलापातमा गाउथे | तर उनलाई यो आवाजले यसरि चिनाउछ भन्ने कल्पना सम्म पनि थिएन |

एकाएक गीत रेकर्ड गर्ने अवशर जुर्यो | उनले यो अवशरको राम्रै संग सदुपयोग गरे | त्यसपछि उनले कहिले पनि पछाडी फर्केर हेर्नुपरेन | उनलाई हुने मन छर न त माइत न घर बोलको रोइला गीतले देश विदेश सबै ठाउमा चिनायो | आज पनि उनि स्टेज चड्ने बित्तिकै यो गीतको माग हुन्छ दर्शक बाट |

रातो डोरी कपाल लर्केको,मनमा माया,ए हजुर सुन्नु भाछ र ,हरेक जातिजाति,नया पार्टी खोल्छु जस्ता धेरै गीत उनलाई चिनाउने गीत बनेका छन | संगीत बिना अहिले अरु कुनै बिकल्प सोच्न सम्म नसक्ने उनले यसलाई नै निरन्तरता दिने बताएका छन |

नविन पौडेल यी र यस्तै बिषयमा गरिएको कुराकानी हेर्नुहोस:

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo