काठमाडौं र पोखराका विद्यार्थीमाझ लोकप्रिय “सोपान”

13 February, 2018 15:39 | कर्पोरेट/पर्यटन | comments | 113400 Views

विदेशमा अध्ययन गर्न चाहने नेपालीहरुका लागि सयौं शैक्षिक परामर्शदाता कम्पनी खुलेका छन् । यी कम्पनीहरुमध्ये कति भरपर्दा छन्, कति छैनन् यो आफ्नै ठाउँमा छ ।

adsads
विद्यार्थीहरुले कुन सही र कुन गलत भन्ने छुट्याएर मात्र आफ्नो भविष्य निर्धारण गर्नुपर्दछ ।

अनेक शैक्षिक परामर्शदाता कम्पनीहरुको बीचमा सोपान ग्लोबल एजुकेशन प्रा.लि. एउटा भरपर्दो कम्पनी हो । जापान, अमेरिका, अस्ट्रेलिया युरोपका विभिन्न मुलुक, क्यानडा र न्यूजिल्याण्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि यो कम्पनी विश्वसनीय बन्दै गएको छ ।

 काठमाडौंको पुतलीसडक र पोखराको चिप्लेढुंगा (वीपी चोक)मा रहेको सोपानका संचालक सरोज घिमिरे आफ्नो कम्पनीले सुलभ र गुणस्तरीय परामर्श प्रदान गरिरहेको बताउँछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More