Thursday 27, April 2017
नेपाली समय: 10:49:14
जापानी समय: 02:04:14

किमको जवानी

17 February, 2017

वुधबार आफ्नो अपार्टमेन्टबाट निस्कदै गर्दा चर्चित रियालिटी स्टार किम कार्दशियनको फेसन स्टेटमेन्ट देखियो । पति, कान्य वेष्टको फेसन शोका लागि न्यूयोर्कतर्फ प्रवेश गर्नु अगाडि मिडियाको क्यामेरामा परेकी किमको पहिरन साच्चै लोभलाग्दो थियो ।

kim2

३६ बर्षकी यी चर्चित स्टारले भित्री पहिरन लगाएकी थिइनन् । जसले गर्द उनको बक्षस्थललाई उनको पहिरनले गतिलो तरिकाले छोप्न सकेन ।हुनत, किम फेसनको मामलामा निकै उदार छिन् । आफ्नो गोप्य अंग शो गरेर हिडडुल गर्न किम माहिर छिन् ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo