कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

16 November, 2017 11:43 | बिचित्र | comments | 53550 Views

पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको हिन्दुस्तान टाइम्सले खबर उल्लेख गरेको छ ।

केहि दिन अगाडी ती किशोरले छिमेकीको कुखुरा चोरेर बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेको समाचारमा उल्लेख छ ।

उनको उजुरीपछि कुकुराको मेडिकल जाँज गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।

एजेन्सी

पसलेद्वारा फोन चार्ज गर्न आएकी महिलाको बलात्कार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More