कुनै पनि बहानामा चन्दा संकलन नगरौँ : नेपाली दूतावास कतार

12 September, 2017 16:38 | प्रबास | comments | 5400 Views

कतारमा कार्यरत नेपालीलाई कुनै पनि बहानामा चन्दा संकलन नगर्न नेपाली दूतावास कतारले आग्रह गरेको छ ।

दुतावासले चन्दा तथा आर्थिक संकलनका लागि कसैलाई अुमति नदिए पनि दूतावासको समेत नाम आएको प्रति आपत्ति जनाएको छ । कुनै पनि प्रकारका चन्दा तथा अर्थिक संकलन गर्नु कतारमा गैर कानूनि मानिन्छ ।

दूतावासले विभिन्न संघसंस्थामा आवद्ध छु भनि चन्दा उठाउने गरेको भन्दै अनुमति नलिई यस्ता कार्य नगर्न ध्यानाकर्षकण गराएको हो । दूतावासले यस्ता कार्यमा संलग्न व्यक्तिको कतारी आइडी तथा परिचय खुलाएर फोन ४४६७५६८१ फ्याक्स् ४४६७५६८० मा जानकारी गराउन पनि आग्रह गरेको छ ।

राष्ट्रिय समन्वय परिषद कतारको सातौं महाधिवेशन सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More