कुपोषित बालबालिकाको संख्या बढ्दै कुपोषित बालबालिकाको संख्या बढ्दै

  • कुपोषित बालबालिकाको संख्या बढ्दै
  • कुपोषित बालबालिकाको संख्या बढ्दै
  • कुपोषित बालबालिकाको संख्या बढ्दै
  • कुपोषित बालबालिकाको संख्या बढ्दै
  • कुपोषित बालबालिकाको संख्या बढ्दै
  • कुपोषित बालबालिकाको संख्या बढ्दै

कुपोषित बालबालिकाको संख्या बढ्दै

14 March, 2018 19:31 | जन सरोकार | comments | 82650 Views

कुपोषित बालबालिकाको संख्या बढ्दै

कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।

चालू आव २०७४/७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

adsads
कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् ।

जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका बालबालिका रहेको उहाँले जानकारी दिनुभयो । कुपोषणमा परेका बालबालिका २३ महिना भन्दामुनिका छन् ।

आव २०७३/७४ मा १७५ कुपोषित बालबालिका थिए । कुपोषण घटाउन जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकामा कुपोषणको समस्या देखिएको हो । क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थामा कुपोषण भए नभएको चेकजाँच गरिँदैआएको छ ।

कुपोषित बालबालिकाको वस्तुस्थितिवारे जानकारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कुपोषित बालबालिकाको संख्या बढ्दै

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More