‘कुम्भ करण’ को ट्रेलर रिलिज

21 May, 2018 14:26 | कला/मनोरन्जन , कलिउड | comments | 43350 Views

फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज गरिएको छ ।

फिल्मको ट्रेलरमा एक शिक्षिकालाईआफ्नो बनाउन लागि परेका तीन पात्रको कथालाई  प्रस्तुत गरिएको छ ।

adsads
यो फिल्ममा भोलराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, निशा अधिकारी, कुल्दीप अधिकारी, कमल गाउले लगायतको अभिनय रहेको छ ।

अभिनेत्री निशा अधिकारी हाल अमेरिकामा रहेका कारण फिल्मका निर्देशक दीपक ओलीले उनको ठाउँमा अर्कैलाई डबिङ गर्न लगाइएको जानकारी गराए ।आकाश पल इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यो फिल्मलाई चित्र घर्ति मगर र क्षितिज बस्नेतले निर्माण गरेका हुन् ।

हरि घले लामाले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यो फिल्म असार २२ गतेबाट दर्शकमाझ रिलिज हुँदैछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More