कैलाश विकास बैंकको कार्यसमिति अध्यक्ष पदमा नारायण प्रसाद पौडेल मनोनित

18 April, 2017 20:05 | कर्पोरेट/पर्यटन | comments | 2850 Views

कैलाश विकास बैंकको कार्यसमिति अध्यक्ष पदमा नारायण प्रसाद पौडेल मनोनित भएका छन् | बैंकको बैशाख ४ गते बसेको संचालक समितिको बैठकले पौडेललाई समितिको अध्यक्ष पदमा सर्बसम्मत मनोनयन गरेको हो ।

kailash-bank

साथै सोही बैठकले आगामी जेष्ठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि अमृत चरण श्रेष्ठलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ ।

हालका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेको कार्यकाल बैशाख १३ गते समाप्त हुने भएपछि संचालक समितिले श्रेठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More