Sunday 30, April 2017
नेपाली समय: 07:07:37
जापानी समय: 10:22:37

कोकाकोला र पेप्सीमाथि किन प्रतिबन्ध लाग्यो ?

2 March, 2017

कोकाकोला र पेप्सी

स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् ।

तामिल नाडु राज्यका ठूला दुई व्यापारीहरुको संगठनले कोकाकोला र पेप्सीका उत्पादन बन्द गर्ने निर्णयको प्रस्ताव गरेकोमा बुधबारबाट उक्त निर्णय लागू भएको बिबिसीले जनाएको छ ।

भारतीय बेभरेज एशोसियसन (आइबीए)ले प्रतिबन्धले आफूहरु अचम्मित भएको जनाएको छ । भारतको सफ्ट ड्रिक्सं उत्पादकको प्रतिनिधित्व गर्ने आइबीएले प्रतिबन्ध आर्थिक उन्नतीको सर्वव्यापी मान्यता विपरित भएको बताएको छ ।

आजको नागरिकमा खबर छ ।

एकै पसलबाट बैसठ्ठी बोतल पेय पदार्थ नष्ट

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo