कोरियाली प्रायद्वीपमा अमेरिकी सैन्य अभ्यास

12 October, 2017 18:37 | विश्व समाचार | comments | 4200 Views

जापानी सेनाले बुधबार दिएको जानकारी अनुसार अमेरिकी नौसेना जहाज द रोनाल्ड रेगनले जापानी लडाकु विमानसंग मिलेर ओकिनावाको दक्षिणपश्चिमतर्फ अवस्थित कोरियाली प्रायद्वीप नजिक सैन्य अभ्यास गर्दैछ ।

अमेरिका र उत्तर कोरियाबिच तनाव चुलिएको अवस्थामा यो अभ्यास गरिएको हो । जापानको मेरिटमइम सेल्फ डिफेन्स फोर्सको एक वक्तव्यमा रेगनसंगको अभ्यास शनिबारबाट प्रारम्भ भएको हो ।

जेएमएसडिएफका अनुसार जापानी लडाकु जहाज शिम्केजले १ लाख टनको रेगनलाई उसका जहाज ओसारपसारमा सहयोग गरिरहेको छ ।

उत्तर कोरियाले दक्षिणका महत्वपूर्ण दस्ताबेज चारेको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More