क्यानडामा अधिकारकर्मी परियार क्यानडामा अधिकारकर्मी परियार

  • क्यानडामा अधिकारकर्मी परियार
  • क्यानडामा अधिकारकर्मी परियार
  • क्यानडामा अधिकारकर्मी परियार
  • क्यानडामा अधिकारकर्मी परियार
  • क्यानडामा अधिकारकर्मी परियार
  • क्यानडामा अधिकारकर्मी परियार

क्यानडामा अधिकारकर्मी परियारले आफ्ना संघर्ष र सफलताको कथा सुनाइन

10 July, 2018 15:49 | प्रबास | comments | 7350 Views

क्यानडामा अधिकारकर्मी परियारक्यानडामा सम्पन्न भएको निडर नारी सम्मेलनमा न्यू जर्सीकि महिला अधिकारकर्मी बिष्णुमाया परियार(मानार्थ विद्या वारिधि ) ले सहभागी माझ आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी छिन् ।वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको उक्त कार्यक्रममा मुख्य वक्तामध्येकी एकका रुपमा उनले सहभागीता जनाएकी हुन् ।

adsads

उक्त सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र संघर्षको कथा सुनाउनका लागि वक्ताका रुपमा बोलाइएको थियो ।

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका नगर प्रमुख मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वानको शैक्षिक कार्यक्रमबाट स्थापना काल सन् १९९८ देखी हालसम्म १५ हजार बढी बालबालिकाहरु लाभान्वित भएका छन् ।

क्यानडामा अधिकारकर्मी परियार

सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले महत्वाकांक्षी छात्राकोष प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका विपन्न र दलित समुदायका ५० हजारभन्दा धेरै महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्वित गर्दै आएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
क्यानडामा अधिकारकर्मी परियार

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More