क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो

  • क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो
  • क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो
  • क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो
  • क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो
  • क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो
  • क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो

क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो

11 January, 2018 21:17 | प्रबास | comments | 121950 Views

क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो

विजय थापा – अमेरिकाको क्यालिफोर्नियामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाईएको छ l लामो समय देखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजीवि तथा समाजका अगुवाहरुले २ सय ९६ औ पृथ्वी दिवस मनाएका छन् l

उक्त एकता दिवसको दिनमा एक दर्जन जति बुद्धिजीवी महिला र पुरुषहरुले पृथ्वीनारायण शाहको एकिकरण तथा एकताको बारेमा बोलेका थिए l साथै सबै जसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउदै सामुदायिक भबनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए l

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्व पर्यटन दूत अनिल पान्डेले उक्त सामुदायिक भवन बनाउनको लागि संचालित एक सय डलरको चिट्ठाको पहिलो टिकट किनि सुरुवात गरेका थिए l

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ l

राष्ट्रिय महत्वका साथ मनाइयो पृथ्वी जयन्ती (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईयो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More