Saturday 25, February 2017
नेपाली समय: 10:55:25
जापानी समय: 02:10:25

क्यालेण्डरको लागि नाङिगईन् टाईगरकी प्रेमिका

11 January, 2017

सिनेमा ‘महेन्द्र सिंह धोनी– द अनटोल्ड स्टोरी’बाट बलिउडमा ब्रेक लिएकी अभिनेत्री दिशा पटानीले पहिलो सिनेमाबाटै राम्रो प्रतिकृया पाईन् । सिनेमाभन्दा पहिले केही म्युजिक भिडियोमा काम गरेकी दिशाले केही फोटोशुट पनि गराईसकेकी छिन् ।

tiger-disha

तर उनले हालै गरेको एक फोटोशुटले भने सबैलाई चकित बनाएको छ । दिशा एक क्यालेण्डरको लागि नाङिगएकी छिन् । डब्बु रतनानीको बहुप्रतिक्षित क्यालेण्डर २०१७ का लागि दिशा टपलेस भएकी हुन् ।

यो क्यालेण्डर बुधबार राती रिलिज हुँदैछ । क्यालेण्डर रिलिज हुनुभन्दा पहिले दिशाले एक तस्वीर ईन्स्टामा सेयर गरेर सबैलाई यसका बारेमा जानकारी दिएकी हुन् । दिशा बलिउड अभिनेत्रीका साथै अभिनेता अभिनेता टाईगर श्राफकी प्रेमीकाका रुपमा पनि परिचित छन् ।

दिशा र टाईगर प्रायजसो समय एकसाथ बिताउँछन् । डब्बुको क्यालेण्डरमा दिशाका अलावा अमिताभ बच्चन, शाहरुख खान, प्रियंका चोपडा, सनी लियोनी, बिद्या बालन, अर्जुन रामपाल, परिणीति चोपडा, रणवीर सिंह लगायतका सेलिब्रेटीहरु पनि देखिने छन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads