खानामा भ्यागुतो भेटिएपछि…

29 August, 2017 16:54 | बिचित्र | comments | 98850 Views

संसारमा दैनिक थुप्रै घटना घट्ने गर्दछन् । कुनै सहजै स्वीकार गर्न सकिन्छ त कुनै पत्याउनै गाह्रो हुने गर्दछ ।


यदि तपाइ सलाद  रुचाउनुहुन्छ   भने यो खबरले तपाइ अचम्ममा पर्नुहुनेछ । तपाइले खानमा केही जनावर त मरेको भेट्नु भएको होला तर जिउँदो जनावर भेट्नु भएको छैन होला ।

क्यार्लिफोनीयामा एक महिलाले खानको लागि सलाद मगाइन तब उनको साथ अनौठो घटना घट्न पुग्योे । उनले जब सलाद खान थालिन तब उनले एक ज्यूँदो जीव देखिन उनको होस नै उड्यो ।उनले खाइरहेको सलादमा ज्यूँदो भ्यागुतो थियो ।

पहिले खानामा भ्यागुतो देखेर तर्सिएकी सो महिलाले पाहुना सम्झेर घर पालुवा जनावरका त्यसलाई रुपमा पाल्न थालिन् ।
उनले भनिन् ‘म सलाद खाँदै थिएँ । खादैँ गरेको सलादमा भ्यागुतो देखेँ त्यसपछि म त चिच्याएछु । ‘शाकाहारी ति महिलाले ख्याल नगरेको भए भ्यागुतो पनि खाने थिइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More