खुला विश्वविद्यालयका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री राउत

27 July, 2018 20:50 | प्रदेश , प्रदेश २ | comments | 22200 Views

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खुला विश्वविद्यालय आजको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल खुला विश्वविद्यालयका शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “सबैले पढ्न पाउनुपर्ने वर्तमान युगको चाहना र आवश्यकतालाई पूर्ति गर्न नेपाल खुला विश्वविद्यालय सहायक हुनेछ ।

adsads

मुख्यमन्त्री राउतले विभिन्न व्यस्तताका कारण औपचारिक कक्षामा सहभागी हुन नपाउने विद्यार्थीका लागि खुला विश्वविद्यालय लाभादायी हुने बताउँदै यो विश्वविद्यालयका लागि प्रदेश सरकारले गर्नसक्ने हरेक सहयोग गर्न आफूहरु तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More