खेल्ने होइन त फुटबल खेल्ने होइन त फुटबल

  • खेल्ने होइन त फुटबल
  • खेल्ने होइन त फुटबल
  • खेल्ने होइन त फुटबल
  • खेल्ने होइन त फुटबल
  • खेल्ने होइन त फुटबल
  • खेल्ने होइन त फुटबल

खेल्ने होइन त फुटबल ? कोकाकोलाले दिन्छ साथ

11 March, 2018 14:45 | कर्पोरेट/पर्यटन | comments | 90450 Views

खेल्ने होइन त फुटबल

कोकाकोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ ।

adsads

‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटबल खेल्न आह्रवान गर्ने र “कोक खाम् रसिया जाम्” भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।

विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटबलको गफमा रमाउन थालेका छन् । केही समय अगाडी कोका-कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्तर्गतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको छ ।

कोकाकोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विशेष भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खेलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई , यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ । यदि तपाईको ठाँउमा कोका-कोलाको यस अभियान संचालन हुने भ्यान आएको देखेमा तपाई पनि खेल्नको लागि तयार हुन सक्नु हुनेछ ।

यसरी खेल सम्पन्न भएपछि विजेताले कोक लोगो अंकित बिभिन्न विशेषउपहारहरु पाउने छन् । कोकाकोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनको लागि यो अभियान संचालन गरेको हो ।

नजिकिदो विश्वकपलाई प्रत्यक्ष हेर्न अवसर जुराउदै गरेको कोकाकोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिव १२५०० जनाले पुरै क्याम्पेनमा विजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित विशेष उपहार दैनिक २०० जनाले पाउने छ ।

खेल्ने होइन त फुटबल

“खेल्ने होइन त ?” अभियान देशको ३० शहरी तथा २० भन्दा बढी ग्रामिण भेगहरु सबै ठाउँमा पुग्ने छ ।

कोकाकोलाको नयाँ अफर ‘‘बिर्को खोलौं–क्यास जितौं’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
खेल्ने होइन त फुटबल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More