नेपाल भारतसंग फराकिलो गोल अन्तरले पराजित

27 December, 2015 22:24 | खेल | comments | 296400 Views

भारतमा भइरहेको दक्षिण एसियाली फुटबल च्याम्पियनसीपको आफ्नो दोस्रो खेलमा नेपाल भारत सित पराजित भएको छ | नेपली टिमका युबा स्ट्राइकर बिमल घर्तिमगरले गेम सुरु भएको तिन मिनेटमै गोल गरेर अग्रता लिए पनि भारतले २६ औं मिनेटमा जवाफी गोल फर्काएको थियो | नेपालले खेल अन्तिम सम्म पनि आफ्नो क्षमता प्रदर्शन गर्न असफल भएको छ | नेपाल र भारत बीच आज भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो |

जित्नै पर्ने दबाबमा रहेको भए पनि यो नतिजा संगै नेपाल प्रतियोगिता बाट बाहिरिएको छ |उता इन्डिया र श्रीलंका भने सेमीफाइनलका लागि छनोटमा परेका छन | खेल त्रिबन्धम अन्तराष्ट्रिय रंगशाला केरलामा भएको थियो |

bimal

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More