“गल्कोट समाज जापान”को पाँचौ अधिवेशन जुलाई ३१ मा

24 June, 2018 15:19 | जापान | comments | 17100 Views

गल्कोट समाज जापानले आफ्नो पाँचौ अधिवेशनको मिती तय गरेको छ । बाग्लुङको गल्कोटबाट जापानमा आई विभिन्न पेशा व्यवसायमा आबद्ध गल्कोटबासीहरुको ठूलो संस्था गल्कोट समाज जापानले आफ्नो आगामी पाँचौ अधिवेशन आगामी जुलाई ३१ तारिकमा गर्ने भएको हो ।

adsads

टोकियो ओकुबुस्थित आर एस आर्ट कोर्टमा दिउसो १ बजेदेखि अधिवेशन शुरु हुने  समाजका सचिव कृष्ण के.सी. ले नेपाल जापान डट कम लाई जानकारी गराउनुभयो । अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ कार्यसमिती समेत चयन गर्नेछ ।

सन २००६ मा स्थापना भएको गल्कोट समाज जापानले जापानमै तथा नेपालमा विभिन्न क्षेत्रमा निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दे आईरहेको छ ।

अधिवेशनमा गल्कोटबाट जापान आई बिभिन्न क्षेत्रमा बसोबास गर्दे आउनुभएका सम्पुर्ण गल्कोटे दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि समेत आग्रह गरिएको सचिव केसीले बताउनुभएको छ ।

गल्कोट समाज जापानको तीज कार्यक्रम तयारी पूरा

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More