गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद निष्काशन प्रबन्धक नियुक्त

11 August, 2017 14:42 | कर्पोरेट/पर्यटन | comments | 5700 Views

गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनश शेयर जारि भए पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत (२ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ ।

बिहिबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय तीनकुने काठमाडौंमा भएको एक समारोहमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहाल र निष्काशन प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटस लिमिटेड को तर्फबाट निष्काशन प्रबन्धकका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।

गुराँस लाइफ इन्स्योरेन्स र प्रभु बैंक बीच ब्याङ्काइन्स्योरेन्स सम्झौता सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More