गृह मन्त्रीले बच्चापन देखाएः कांग्रेस नेता महत

17 October, 2017 21:14 | राजनीति | comments | 5550 Views

कांग्रेस नेता प्रकाशशरण महतले टिकट बाँडफाँटमा रहेको दलको नेतृत्वमा रहेको सरकारले चुनाव सार्न लागेको आरोप लगाएर गृहमन्त्रीले आफ्नो भित्री चाहना प्रकट गरेको बताएका छन् । गृहमन्त्री जनार्दन शर्माले सरकारले निर्वाचन सार्न लागेको आरोपको खण्डन गर्दै नेता महतले यस्तव प्रतिक्रिया दिएका हुन् ।

नेता महतले भनेः‘हामी निर्वाचनका लागि उम्मेदवार छान्न र टिकट दिन व्यस्त छौं, अहिले पनि हामी बैठकमै छौं । यो सरकारमा बसिरहन माओवादी केन्द्रले गरेको राजनीति हो । गृह मन्त्रीको आरोप बच्चाको जस्तो छ ।

उनले सरकारमा बसिरहनकै लागि जस्ता पनि अभिव्यक्ति दिन तयार हुनु गृह मन्त्रीको बच्चपन भएको बताए ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More