गोर्खा भर्ती : छनोट हुने मालामाल- नहुने बेकार (भिडियो)

20 March, 2017 19:19 | जन सरोकार | comments | 2 Views

gurkha-varti

आजभन्दा २०२ वर्ष अघिदेखि ब्रिटिस गोर्खाको नाममा सुरु भएको गोर्खा भर्तीमा अहिले पनि आकर्षण र विकर्षण दुवै छ । पछिल्लो समय बेलायती सरकारले सेवा सुविधा बढाएपछि यसप्रतिको आकर्षण अरु बढेको छ ।

बेलायती सेनामा जाने भएपछि किन पढ्ने भन्दै भविष्य दाउमा लगाउने प्रवृत्ति बढिरहेको छ । यसैबाट थाहा हुन्छ बेलायती सेनामा भर्ती हुने लहर हिजो जस्तो थियो आज पनि उस्तै छ । यसले पहाडी क्षेत्रका युवाहरुको एउटा ठूलो जमात बेकार बन्न पुगेका छन् ।

बेलायती सेनामा वार्षिक हजारौंले तयारी गरे पनि केही सयले मात्र मौका पाउने हुँदा यो एउटा समस्या नै बन्दै गएको छ । हेरौं एनआईटीभी मिडियाले तयार पारेको यो डकुमेन्ट्री-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More