उपाधि उपाधि

  • उपाधि
  • उपाधि
  • उपाधि
  • उपाधि
  • उपाधि
  • उपाधि

गोल्डेन बुट इंग्ल्यान्डका केनले जित्दा, युवा खेलाडी फ्रान्सका एम्बाप्पे चुनिए

16 July, 2018 03:12 | विश्वकप २०१८ रसिया | comments | 23700 Views

उपाधि

विश्वकप २०१८ आइतबारबाट विधिवत रुपमा सम्पन्न भएको छ । विश्वकपमा विभिन्न खेलाडीले भिन्न विधामा उपाधि जित्न सफल भएका छन् ।

adsads

गोल्डेन बल – लुका मोडरिक

लुका मोडरिक

क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी चुनिएका छन् । उत्कृष्ट खेलाडी चुनिएसंगै उनले गोल्डेन बल जितेका छन् ।

गोल्डेन ग्लोब – थिबोउट कोर्टियस

थिबोउट कोर्टियस

त्यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् । विश्वकपमा उनले उत्कृष्ट खेल पस्कदै विपक्षिका दर्जनौं प्रहार रोकेका थिए ।

गोल्डेन बुट – ह्यारी केन

केन

त्यस्तै इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा उनले कुल ६ गोल गर्दै गोल्डेन बुट आफ्नो पक्षमा पारेका हुन ।

युवा खेलाडी – एम्बाप्पे

युवा खेलाडी - एम्बाप्पे

त्यस्तै युवा खेलाडीको उपाधि फ्रान्सका एम्बाप्पेले हात परेका छन् । १९ वर्षीय एम्बाप्पेले ४ गोल गरेका थिए ।

फेयर प्ले अवार्ड – स्पेन

त्यस्तै फेयर प्ले को अवार्ड स्पेनले जितेको छ । विश्वकप २०१८ मा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उपाधि

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More