घूस माग्ने इन्जिनियरविरुद्ध मुद्दा दायर

12 December, 2017 23:45 | जन सरोकार | comments | 60000 Views

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मासहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमण ठेक्का सदर गर्दा सेवाग्राहीसँग रु ६ लाख नगद र रु १४ लाख ७० हजारबराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।

adsads

आयोगले उनीहरुलाई जनही रु २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मंगलबार मुद्दा दायर गरेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपाल र रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना

फेसबुक

नेपाल र रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना

ट्वीटर

सामाजिक सञ्जाल

More