घोडेटार गोल्डकपको उपाधि रामधुनीले चुम्यो

19 October, 2017 13:19 | खेल | comments | 9450 Views

फुटबल

हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप – २०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ ।

हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो । जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।

त्यसैगरी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्डले नगदको साथै प्रमाणपत्र पाएका छन् । असोज २६ गतेदेखि शुरु भएको खेलमा १९ टिमको सहभागिता रहेको आयोजक स्रोतले जनाएको छ ।

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट र मनिता श्रेष्ठ उत्कृष्ट युवा खेलाडी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More