चलचित्र ‘ग्रेट लभ’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

24 June, 2018 16:39 | कला/मनोरन्जन , कलिउड | comments | 13500 Views

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठको सुपुत्र शाश्वत श्रेष्ठले चलचित्रमा डेब्यू गर्ने भएका छन् ।

उनी निर्देशक तथा आमा सुचित्रा श्रेष्ठको निर्देशनमा बन्दै गरेको चलचित्र ‘ग्रेट लभ’ मार्फत नायकको रुपमा डेब्यू गर्न लागेका हुन् ।

adsads

प्रेम कथामा अधारित चलचित्रमा नव नायक शाश्वत श्रेष्ठको साथमा नव नायिका एलिजा ओलीलाइ देख्न सकिनेछ ।

देउराली इन्टरनेशनल मिडिया प्रालिको ब्यानरमा बन्दै गरेको चलचित्रमा ज्ञानु राइको छायांकन रहेको छ ।बालकलाकारको भूमिकामा समेत देखापरिसकेका शाश्वतले भर्खरै मात्र प्लस टु अध्यन सकेका छन् ।

पूर्व मिस नेपाल चण्डक ‘रानी महल’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्दै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More