चलचित्र ‘नेप्टे’ ट्रेलर : छुल्ठिम र रोहितको प्रेममा दयाहाङ भिलेन

13 March, 2018 16:44 | कला/मनोरन्जन , कलिउड | comments | 87300 Views

चैत्र ३० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र “नेप्टे” को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा नायक दयाहाङ राई खल पात्रको भुमिकामा देखिएका छन् ।

adsads

“नेप्टे” मा दयाहाङ  राई ,रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, रिता कार्की, प्रनिशा सिलवाल लगायतको अभिनय रहेको छ।

चलचित्र रोहित रुम्बाले निर्माण गरेका हुन् भने देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

चलचित्रमा कविराज गहतराजको नृत्य, हरि घले लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा किरण माईकलको पटकथा र संवाद छ ।

रेखाले मागेको मैले दिएँ- छुल्ठिम

ट्रेलर-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More