चलचित्र ‘बोबी’ ट्रेलर सार्वजनिक

23 June, 2018 15:07 | कला/मनोरन्जन | comments | 17250 Views

वास्तविक  प्रेमकथामा आधारित चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ।मिलन चम्सले निर्माण तथा निर्देशन गरेको यो चलचित्र उमेश थापा र कविता गुरुङको वास्तविक प्रेममा आधारित रहेको छ।

adsads

कथालाई संयोजन गर्ने काम नरेश भट्टराइले गरेका छन्।चलचित्रमा उमेश, कविता र विजय लामा रुबी राणा, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा लगायतका कलाकारको अभिनय रहेको छ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, अर्जुन जिसीको सम्पादन, नवराज कृष्ण थापाको छायांकन रहेको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More