चलचित्र ‘वीराङ्गना’को गीत सार्वजनिक, अनुप र शिल्पा प्रहरी भेषमा

25 May, 2018 18:24 | कला/मनोरन्जन , कलिउड | comments | 55650 Views

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक भएको छ।

‘तिमी पुलिस म नि पुलिस’ बोलको सार्वजनिक गीतमा सशस्त्र प्रहरीको पोसाकमा शिल्पा र अनुप जोडीलाई  निकै रोमान्टिक देख्न सकिन्छ।

adsads
दीपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

राजबहादुर सानेको निर्देशित चलचित्रमा अनुप र शिल्पाको अलावा पृथ्वीराज प्रसाई, धीरेन शाक्य, प्रज्ज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल लगायतको अभिनय छ।असार २९ बाट प्रदर्शनमा आउने चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ।

शिल्पा र अनुपको ‘वीराङ्गना’ असार २९ गते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More