चलचित्र ‘सत्यमेव जयते’ को प्रदर्शन नहुँदै बाहिरियो मेकिङ भिडियो

22 July, 2018 19:37 | कला/मनोरन्जन , वलिउड | comments | 10500 Views

चलचित्र प्रदर्शन नहुँदै चर्चामा रहेको ‘सत्यमेव जयते’ चलचित्रको मेकिङ भिडियो सार्वजनिक भएको छ । जोन अब्राहमको यस फिल्म आउँदो अगस्ट १५ देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

adsads

३ करोड भन्दा बढीले हेरिसकेका उक्त भिडियोमा ट्रेलरमा देखाइएको सिनको छायांकन सिन कसरी भएको थियो भन्ने कुरा देखाइएको छ । एक्सन प्रधान चलचित्रको ट्रेजर सार्वजनिक भएको केही समय मा नै निकै पपुलर बनेको थियो। फिल्मको गीत पनि त्यती नै चर्चित बनेको छ।

जसमा जोन अब्राहम कारको ढोका भाँचेको तथा टायर फुटाएको देखिएका छन्। चलचित्र प्रदर्शन नहुँदै मेकिङ भिडियो सार्वजनिक कमै मात्र हुने गरेका छन्।

भिडियो:-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More