चलचित्र ‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक

18 May, 2018 20:26 | कला/मनोरन्जन , कलिउड | comments | 63450 Views

 

अभिनेता बिपिन कार्की अभिनित चलचित्र ‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४६ सेकेण्डको ट्रेलरमा बिपिन विभिन्न रूपमा देखिएका छन् ।

adsads

ट्रे चलचित्र हरि सफल केसी र प्रतीक गुरुङको संयुक्त लेखन र निर्देशनमा बनेको हो ।चलचित्रमा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ।

‘हरि’ यही जेठ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि चलचित्र हरि जेठ ४ गते प्रदर्शनमा आउने बताइएको थियो ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More