Monday 29, May 2017
नेपाली समय: 01:21:12
जापानी समय: 04:36:12

चितवन समाज जापानले नेपाली नयाँ वर्षकाे अवसरमा सांगीतिक कार्यक्रम गर्ने

9 January, 2017

8c03c0c8da5a62acd67fb82ee22ad0d326722f43ff5326e16bpimgpsh_fullsize_distr

चितवन समाज जापान कान्साई क्षेत्रीय समितिले नेपाली नयाँ बर्षको दिन परेर आउदो बैशाख १ गतेका दिन ओसाकामा सांगीतिक कार्यक्रम गर्ने भएको छ।

नेपालका चर्चित गायक तथा अन्य कलाकारहरूको सभागितामा कार्यक्रम गर्न लागिएको चितवन समाज जापान कान्साई कमिटि सचिव अनुप पौडेलले जानकारी दिनुभयो।

कार्यक्रम सफल बनाउनका लागि सल्लाह तथा सुझाव सहित कान्साईका सम्पूर्ण संघ संस्थाहरुलाई सहयोग गरिदिन चितवन समाजले अनुरोध गरेको छ। साथै सो दिन अन्य कार्यक्रमहरु राखी कार्यक्रम नजुधाईदिनु हुन अनुरोध समेत गरेको छ।

चितवन समाज जापानद्वारा भण्डारीको दाहसंस्कारको लागि आर्थिक सहयोग गर्न अपील

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo