चुनावी सभामा कविता भन्दा-भन्दै पण्डितको निधन . . .

17 November, 2017 21:29 | जन सरोकार | comments | 24900 Views

तनहुँ भानु १२ रतनपुरमा कांग्रेस कार्यकर्ताको कविता भन्दा भन्दै हृदयाघातका कारण निधन भएको छ । गाउँमा आयोजित चुनावी सभाका क्रममा कविता तथा मन्तव्य दिँदा-दिँदै असजिलो भएर कुर्सीमा बसेका ५९ वर्षिय श्रीभक्त पण्डितको उपचारका लागि ल्याउँदै गर्दा डुम्रेको लक्ष्मी अस्पतालमा बिहिबार साँझ निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनी मिर्लुङको कवाचितमा कांग्रेसले आयोजना गरेको चुनावी सभामा कविता भन्दै थिए । सधैं कांग्रेसका कार्यक्रमहरुमा सहभागीता जनाउने सक्रिय कांग्रेस सदस्य पडितले चुनावी कविता सुनाएका थिए ।
‘जिउँदो हुँदा मात्र हैन मर्दा पनि कांग्रेस हुन्छु भनेर कविता भने पछि उहाँ बेहोस् हुनुभयो,’ स्थानीय कांग्रेस कार्यकर्ता कृष्णराज हमालले भने ।

यो पनि पढ्नुहोस्

रुकुममा झडप, जाजरकोटमा एमालेका चुनावी सभामा आक्रमण

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More