पक्राउ पक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

छ वर्षीया बालिका बलात्कारी घिमिरे पक्राउ

20 May, 2018 22:22 | जन सरोकार | comments | 23400 Views

नुवाकोटमा एक छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिइएको हो ।

adsads

अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

मकवानपुरगढीबाट पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कविलासमा मजदुरी गर्न आएका घिमिरेले शनिबार बालिकाको घरमा कोही नभएको समयमा जुस खान दिएर बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पक्राउ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!