“जनताले योग्य ठानेर चुनाव जिताएमा देश बनाउन सक्छौं”- धुर्मुस–सुन्तली

17 April, 2017 16:14 | अन्तरवार्ता | comments | 16050 Views

sitaram-kunjana

विनाशकारी भूकम्पपछि तीनवटा एकीकृत नमूना बस्ती बनाइसकेका हाँस्यकलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले महोत्तरीको बर्दिबासका मुसहरका लागि एकीकृत बस्ती बनाएपछि उनीहरु राजनीतिमा आएर मुलुकको नेतृत्व लिनुपर्छ भन्ने आवाज उठिरहेका बेला उनीहरुले जनताले त्यसका लागि योग्य ठानेर जिम्मेवारी दिए देश बनाउन सक्ने बताएका छन् ।

नयाँ वर्ष २०७४ सालको अवसरमा मुसहर बस्ती हस्तान्तरण समारोहमा नेपाल जापान डटकमका सम्पादक यादव देवकोटासंगको कुराकानीका क्रममा सीतारामले सोही कुरा अभिव्यक्त गरे । एकीकृत बस्ती निर्माणको अभियान सरकार, राजनीतिक दल र नेताहरुलाई चुनौति दिन नभए सहकार्य मात्र भएको बताउने सीताराम दम्पत्तिसंगको यो कुराकानी यहाँ प्रस्तुत छ-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More