नेपाली जनसम्पर्क समिति जापान नेपाली जनसम्पर्क समिति जापान

  • नेपाली जनसम्पर्क समिति जापान
  • नेपाली जनसम्पर्क समिति जापान

जनसम्पर्क समिति जापानका उपाध्यक्ष कट्टेल काँग्रेस केन्द्रीय प्रचार विभागमा मनोनित

21 November, 2017 13:50 | राजनीति | comments | 11550 Views

नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेललाई नेपाली काँग्रेस पार्टीले केन्द्रीय प्रचारप्रसार समितिमा मनोनयन गरेको छ।

हाल नेपालमा रहेका कट्टेललाई पार्टी केन्द्रीय कार्यालयले गगन थापाको संयोजकत्वमा रहेको प्रचारप्रसार समन्वय उपसमितिको सदस्यमा मनोनयन गर्दै निर्वाचनमा खटाएको हो।

मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै उनलाई यस्तो जिम्मेवारी दिईएको मुख्य सचिव कृष्णप्रसाद पाैडेलद्धारा जारी पत्रमा उल्लेख गरिएको छ।

नेपाली जनसम्पर्क समिति जापान

वामसँग लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More