जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए

7 September, 2017 11:33 | विश्व समाचार | comments | 31050 Views

झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् ।

“फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार सार्वजनिक गरेको हो । जर्मनीका सबै क्षेत्रीय न्याय मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुगेर विवरणहरू संकलन गर्दा यस्तो भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

जर्मनीको हेस्से, बाभारिआ, उत्तर रहिने पश्चिम फालिआ र बर्लिनका कारागारहरूमा ठूलो संख्यामा इस्लामिस्ट भेटिएको प्रतिवेदनमा उल्लेख छ । बाभारिआमा मात्रै ५५ जना बन्दी रहेको र उनीहरूले “इस्लामिस्ट एसोसिएसन” गठन पनि गरेका छन् ।

उनीहरूलाई हिंसाका आधारमा वर्गीकरण गरिएको छ । त्यसैगरी उत्तर रहिने पश्चिम फालिआको कारागारमा ४६ जना इस्लामिस्टको गणना गरिएको थियो भने बर्लिनमा ४२ जना र हाम्बर्गमा १२ जना भेटिएका थिए ।

जर्मनीमा भेटियो दोस्रो विश्वयुद्धको बम : ७० हजारलार्इ घर छाड्न आदेश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!