जागिरको प्रलोभनमा होटलमा लगेर बलात्कार

7 November, 2015 13:01 | जन सरोकार , समाज | comments | 112800 Views

जागिरको प्रलोभनमा बलात्कार गर्ने एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका सुविन गिरी रहेका छन् ।

adsads
उनले एक युवतीलाई जागिर लगाइदिने भन्दै गत २ कात्तिकमा गोंगबुको होटेलमा पुर्याई बलात्कार गरेको प्रहरीको दावी छ ।

खाजा खाएर जागिरको कुरा गर्ने भन्दै उनले युवतीलाई गेस्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको अनुसन्धान बाट खुल्न आएको बताइएको छ ।

घटनाको भोलिपल्टै पीडित युवतीले उजुरी दिएको भए पनि प्रहरीले गिरीलाई सोमबार मात्र पक्राउ गर्न सफल भएको हो । सामान्य चिनजान भएकी युवतीलाई उनले जागिर लगाइदिने आश्वासन होटलमा लगेर बलात्कार गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More