Monday 24, April 2017
नेपाली समय: 01:09:27
जापानी समय: 04:24:27

जापानको कुल ग्राह्यस्थ उत्पादनमा वृद्धि

14 February, 2017

gdp-jappnजापान सरकारका अधिकारीहरुले अक्टुबर देखि डिसेम्बर सम्म कुल ग्राह्यस्थ उत्पादनको तथ्याङ्क प्रस्तुत गरेका छन् । प्रस्तुत तथ्याङ्कमा जापानको अर्थ व्यवस्थामा सुधार आएको देखिएको छ ।

जापान सरकारले सोमाबार प्रारम्भिक चरणको कुल ग्राह्यस्थ उत्पादनमा ०.२ प्रतिशत वृद्धि आएको बताएका तथ्याङ्क प्रस्तुत गरेको छ । अहिले जापानको निर्यातमा २.६ प्रतिशतले वृद्धि आएको जुन कुल ग्राह्यस्थ उत्पादनलाई वृद्धि गर्नेे कारक तत्वको रुपमा पनि हेरिएको छ ।

साथै जापानको उपभोक्ता खर्चमा पनि ०.०१ प्रतिशतले कमी आएको छ । आम्दानीमा लगातर वृद्धिका कारण पनि खरिदारले खर्चमा कमी ल्याएको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०१६ को तुलनामा जापानको कुल घरेलु उत्पादन समग्रमा १.० प्रतिशतले सकारात्मक वृद्धि भएकाे  छ ।


ट्रम्पद्वारा आवेलाई ह्वाइट हाउसमा स्वागत :आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने


Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo