जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट

  • जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट

जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट

15 May, 2018 17:43 | जापान | comments | 12750 Views

जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट

जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट भएपछि हजारौं मिटर सम्म धुवा र खरानी फैलिएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले बताए अनुसार शिन्मोए हिमालमा गत सोमबार दोश्रो पटक ज्वालामुखी विष्फोट भएको हो। यस भन्दा अघि सन् २०११ मार्चमा बिस्फोट भएको थियो। गत अप्रिलमा पनि ज्वालामुखी विष्फोट भएपनि त्यो शक्तिशालि रहेको थिएन ।

गत सोमबारको विष्फोटले कुनै क्षति नभएको जानकारी आएको छ । यो ज्वालामुखी सन् १९६७ मा जेम्स बोन्डको फिल्म ‘यु अन्ली लिभ ट्वाइस’ मा देखिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानको क्युशुमा फेरी ज्वालामुखी विष्फोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!