Sunday 26, March 2017
नेपाली समय: 01:02:04
जापानी समय: 04:17:04

जापानद्धारा सूचना एकिकृत गर्ने उपग्रहको सफल परीक्षण

18 March, 2017

 जापानद्धारा सूचना एकिकृत गर्ने उपग्रहको सफल परीक्षण

जापानले सूचना एकिकृत गर्ने एक सरकारी उपग्रहको सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

उपग्रह लानि एच टु ए रकेट शुक्रबार स्थानिय समयानुसार विहान १० बजेर २० मिनटमा दक्षिण पश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट सफल प्रक्षेपण गरेको थियो । प्रक्षेपणको लगभग २० मिनेट पछि रकेटले उपग्रहलाई पृथ्वीको कक्षमा छाडेको हो ।

सुरक्षाकाे कारण देखाउदै प्रक्षेपण गरिएको उपग्रह र उपग्रहलाई छाडिएको सटिक समयका र उचाईकाे जानकारीका  साथै उक्त उपग्रहबाट आउने चित्र तथा सन्देशलाई पनि सार्वजनिक गरिएको छैन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo