जापानमा आइ फोन ८ र ८ प्ल्स किन्नेको घुइँचो

23 September, 2017 17:28 | जापान | comments | 11100 Views

एप्पल कम्पनीको अत्याधुनिक क्यामेरा र वायरलेस चार्जर सुविधा भएको आइ फोन ८ र ८ प्लस जापानमा शुक्रबारदेखि बिक्री सुरु भएुसंगै किन्नेहरुको घुइचो लागेको छ । टोकियो स्थित एप्पल स्टोरमा विहान पसल खुल्नुअघि नै करिब ६० जना जम्मा भइसकेका थिए ।

नोभेम्बर ३ मा बजारमा आउने आइ फोन एक्स को प्रतिक्षामा रहेकाले अपेक्षा अनुसार अग्रिम बुकिङ भने भएको छैन ।

४.७ इन्च डिस्प्ले भएको आइ फोनको मुल्य ७८८०० येन र ५.५ इन्चको ८९९०० येन रहेको छ भने ५.८ इन्च डिस्प्लेका साथै अत्याधुनिक अर्गानिक एलइडि प्रविधि र अनुहारको पहिचानबाट अनलक गर्न सकिने प्रविधि जडित आइ फोन एक्सको मुल्य ११२८०० येन रहेको छ ।

आइफोन ८, सेप्टेम्बरमा लन्च हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More