जापानमा पौडी खेल्न गएका एक नेपाली युवा खोलामा डुवेर वेपत्ता

12 August, 2017 23:12 | जापान , मुख्य समाचार | comments | 13350 Views

जापानको तोचिगी राज्यमा पौडी खेल्न गएका एक नेपाली युवा खोलामा डुवेर वेपक्ता भएका छन।

शनिबार करिव तीनबजेतिर पाँचजनाको सख्यामा खोलामा पौडी खेल्न गएका २६ वर्षिया नेपाली युवा खोलामा पौडी खेल्ने क्रममा डुवेर वेपक्ता भएको जापान प्रहरीलाई उद्धित गर्दै एनएचकेले जनाएको छ। स्थानिय प्रहरीले दिएको जानकारी अनुसार पाँच जनाको सख्यामा पौडी खेल्न गएका मध्ये एकमात्र विदेशी ती नेपाली युवा अचानक वेपत्ता भएको उनीहरुले वयान दिएका छन।

पाँच जनाको सख्यामा रहेका युवा मध्ये तीन नेपाली युवा मात्र विदेशी रहेका थिए। जापान प्रहरीले घटनाको वारेमा अहिले अनुसन्धान गरिरहेकाले कुनै जानकारी नदिएको समाचारमा उल्लेख गरिएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More