जापानमा फेरी नेपालीद्वारा आत्महत्या

28 February, 2015 21:05 | जापान | comments | 3450 Views

deadजापानमा रहेका नेपाली तथा अन्य गैर जापानी नागरिकहरुले आत्महत्या गर्ने गरेको समाचारले संचार मध्यमहरु चुलीरहेका बेला हाल फेरी एक नेपालीले आत्महत्या गरेका छन् ।

अंग्रेजी शिक्षककारुपमा ओसाकामा कार्यरत अर्जुन शर्माले गएराति आत्महत्या गरेका हुन् । अमेरिकी नागरिकता लिईसकेका शर्माले किन आत्महत्या गरे त्यो भने खुल्न सकेको छैन ।

शर्माको आत्महत्याप्रति दुख व्यक्त गर्दै जापानस्थित अमेरिकी दूतावासले आवश्यक सहयोग गरिरहेको बताएको छ । शर्मा संगै उनकी अमेरिकन श्रीमती पनि ओसाकामै अंग्रेजी पढाउने काममा संलग्न रहेको बुझिएको छ ।

यस अघि पनि जापानमा रहेका धेरै नेपालीहरुले आत्महत्या गर्ने गरेका छन् । पछिल्लो समय जापानमा आत्महत्या गर्नेहरुको संख्या बृद्धि भइरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More