जापानमा शक्तिशाली ज्वालामुखी विस्फोट

11 October, 2017 16:31 | जापान | comments | 8400 Views

जापान मौसमविज्ञान विभागका अनुसार बुधबार क्युसु क्षेत्रको माउन्ट शिन्मोइमा श्रेणी ३ को ज्वालामुखी विस्फोट भएको छ ।

पछिल्लो ६ वर्षमा पहिलोपटक विहान ५ बजेर ३४ मिनेटमा विस्फोट भएको ज्वालामुखी माउन्ट किरीसिमाको ज्वालामुखीहरुको समुहको एक अंश हो । श्रेणी ३ ले मानिसहरुलाई त्यस ज्वालामुखीको नजिक नजान चेतावनी दिन्छ भने श्रेणी ५ ले सुरक्षित स्थातर्फ जान चेतावनी दिन्छ ।

जापानको चुनावमा मतदाताको आशा तथा चासो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More