जापानमा हिमपात जारी

13 February, 2017 18:13 | जापान | comments | 4200 Views

japan-snowपश्चिमी जापानमा शीत लहरका कारण भारी मात्रामा हिमपात भएको छ ।

मौसम अधिकारीहरुले आइतबार सम्म मात्र हुने सक्ने अनुमान गरिएको हिमपात अझै अधिक समय सम्म रहने चेतावनी समेत जारी गरेका छन् । अधिकारीका अनुसार विशेष गरि जापानकाे समुन्द्री तटीय क्षेत्रमा  वढि हिमपातको खतर रहेको जनाएका छन् ।

शनिबार सम्ममा पश्चिमी जापानको शहर तोत्तोरीमा ९१ सेन्टिमिटर सम्म हिमपात भएको थियो भने ४४ बर्षीय एक व्यक्तिको हिउँमा फसेर मृत्यु भएको थियो ।

यति धेरै मात्रमा ३३ बर्षपछि पहिलो पटक हिमपात भएको अधिकारीहरु बताउछन् । हिमपातले सडकहरु अवरुद्ध भएका छन् भने  रेल वे सेवा प्रभावित भएको छ । त्यस्तै जनजीवन अस्तव्यस्त  छ ।

हिमपातको कारण जापानमा रेल फस्यो, एकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More