जापानमा ५.५ मिलियन भेन्डिङ्ग मेसिन

17 May, 2016 14:48 | जापान | comments | 942450 Views

यदि तपाई जापानको सडकहरुमा हिड्नु भएको छ भने त्यहाँ तपाईले भेन्डिङ्ग मेसिन प्रशस्त मात्रमा देखिनु भएको हुन सक्छ ।

vending machine

तर जापानमा कति मात्रमा भेन्डिङ्ग मेसिन छन् भन्ने सोच्नु भएको छ । जापानमा अहिले ५.५ मिलियन भेन्डिङ्ग मेसिन छन् जुन जापानको जनसंख्याको तुलनमा अत्याधिक धेरै हो ।

अहिले जापानमा एउट भेन्डिङ्ग मेसिनबाट २.५६ मिलियन पिय पदार्थ विक्री हुने गरेको छ । जापानका भेन्डिङ्ग मेसिनमा चिसो पिय पदार्थमात्र नभई एकै मेसिनबाट दुबै तातो र चिसो पियपदार्थ पाउन सकिन्छ ।

त्यति मात्र नभई जापानको एउटै भेन्डिङ्ग मेसिनबाट ३० थरिका विभिन्न प्रकारहरु समेत पाउन सकिन्छ जस्तै जुस, सोडा, कफी, चिया ,सुप आदि ।

मेसिनमा पिय पदार्थ मात्र नभई आइसक्रिम, पत्रपत्रिका, मिठाई, पाउरोटी ,फलफूल , तरकारी आदि पनि  पाउन सकिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रदीप ज्ञवाली

फेसबुक

प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More