जापानी कम्पनी हिनोले रुसमा व्यापार विस्तार गर्ने

12 October, 2017 16:40 | जापान | comments | 27600 Views


जापानको हिनो मोटर्स लि. ले मस्को नजिकै १.८९ बिलियन येनको लगानीमा ट्रक निर्माण परियोजना स्थापना गर्ने भएको छ ।

वार्षिक २००० ट्रक बनाउने कारखाना २०१८ मा खिम्कीमा निर्माण हुनेछ भने यसले २०१९ मा मध्यम क्षमताका र २०२० सम्ममा हलुका क्षमताका ट्रकहरु सार्वजनिक गर्नेछ । टोयोटा मोटर कर्पोरेसनको एकाइको रुपमा रहेको हिनोले रुसी बजारमा २००८ मा प्रवेस गरे पश्चात १२ हजार एकाइ बराबरको व्यापार गरेको जनाएको छ ।

रुसी बजार तिब्र गतिमा विस्तार हुने अपेक्षाका साथ रुसमा हिनो ब्राण्डलाई विरुतार गर्ने हिनोको लक्ष्य रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More